बिबाह गर्दै छिन रोजिना
नेपाली चलचित्र क्षेत्रमा एक दशक बिताएकी नायिका रेजिना उप्रेती लन्डन बस्ने एक नेपाली युवकसँग विवाह गर्ने तयारीमा छिन्। सुरज नाम गरेका ती युवकसँग विवाह गरेपछि रेजिना उतै बस्ने बताइन्छ। रेजिनाको विवाहसँगै नेपाली चलचित्र उद्यो गले एउटी अर्की नायिका गुमाउनेछ। नेपालमा थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका उप्रेती बेला-बेलामा अनेक स्क्यान्डलका कारण पनि चर्चामा आइरहन्थिन्।
.jpg)
0 comments: